ctddojang

Avatar photo

चन्द्रागिरि तेक्वान्दो डोजाङको १२औँ स्थापना दिवस सम्पन्न: अध्यक्ष सन्तोषी महर्जन र संस्थापक सुवास तामाङको नेतृत्वमा भव्य कार्यक्रम

चन्द्रागिरि तेक्वान्दो डोजाङले आफ्नो १२औँ स्थापना दिवस विविध कार्यक्रमका साथ भव्यतापूर्वक सम्पन्न गरेको छ। संस्थाकी अध्यक्ष सन्तोषी महर्जनको अध्यक्षता तथा संस्थापक एवं डोजाङ प्रमुख सुवास तामाङको निरन्तर मार्गदर्शन र अथक प्रयासमा यस संस्थाले १२ वर्षको सफलतापूर्वक यात्रा तय गर्दै तेक्वान्दो खेलको विकासमा महत्त्वपूर्ण कोसेढुङ्गा पार गरेको छ। कार्यक्रमको कुशल सञ्चालन डोजाङका प्रमुख सल्लाहकार, संरक्षक तथा […]

चन्द्रागिरि तेक्वान्दो डोजाङको १२औँ स्थापना दिवस सम्पन्न: अध्यक्ष सन्तोषी महर्जन र संस्थापक सुवास तामाङको नेतृत्वमा भव्य कार्यक्रम Read More »

११ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएकोछ।

यहाँसम्मको लामो यात्रमा सहयोग गर्नुहुने खेलाडी , प्रशिक्षक , अभिभावक र सम्पुर्ण सहयोगी हातहरु प्रति हार्दिक धन्यवाद छ। चन्द्रागिरि तेक्वान्दो डोजाङ तेक्वान्दो खेलको विकास र खेलाडीहरुको बृदि र विकासमा निरन्तर कट्टिबद्ध भई अघि बढ्नेछ।अध्यक्ष सभापति : सन्तोषी महर्जनप्रमुख अतिथी तथा डोजाङ्को संरक्षक : मोहान कुमार कार्कीअतिथि : वरिष्ठ प्रशिक्षक राम बहादुर सुनारडोजाङ प्रमुख : सुवास

११ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएकोछ। Read More »

चन्द्रागिरि तेक्वान्दो डोजाङ को जुनियर ग्रेडिङ (बेल्ट टेस्ट ) परिक्षा सम्पन्न।

संघको नियमित समय तालिका अनुसार आज मिति २०८२ असार ७ गते शनिवार चन्द्रागिरि तेक्वान्दो डोजाङ र ब्राईट फ्यूचर स्कुलको संयुक्त आयोजनामा करिब १०० जना खेलाडीहरूको भव्य सहभागी र बरिष्ठ प्रशिक्षक राम बहादुर सुनार गुरु को उपस्थितिमा ग्रेडिङ( बेल्ट टेस्ट)परिक्षा भव्यताका साथ सम्पन्न भएको छ।

चन्द्रागिरि तेक्वान्दो डोजाङ को जुनियर ग्रेडिङ (बेल्ट टेस्ट ) परिक्षा सम्पन्न। Read More »

तेक्वान्दोका अन्तराष्ट्रिय 8th DAN ग्राण्ड मास्टर IOFTC का president दिवाकर महर्जन ( डान) ज्यूलाई डोजाङका प्रमुख सुवास तामाङले भव्य स्वागत गर्नु भयो।

तेक्वान्दोका अन्तराष्ट्रिय 8th DAN ग्राण्ड मास्टर IOFTC का president दिवाकर महर्जन ( डान) ज्यूलाई डोजाङका प्रमुख सुवास तामाङले भव्य स्वागत गर्नु भयो। Read More »

तेक्वान्दोका अन्तराष्ट्रिय 8th DAN ग्राण्ड मास्टर IOFTC का president दिवाकर महर्जन ( डान) ज्यूलाई डोजाङका प्रमुख सुवास तामाङले भव्य स्वागत गर्नु भयो।

तेक्वान्दो का अन्तराष्ट्रिय 8th DAN दिवाकर महर्जन (डान) लाई चन्द्रागिरि तेक्वान्दो डोजाङ का डोजाङ प्रमुख सुवास तामाङ्ले डोजाङमा स्वागत गर्नु भएको छ। र डोजाङ का अध्यक्ष सन्तोषि महर्जनले माला लगाई स्वागत गर्नु भयो । भव्य स्वागत गर्नु भएको छ। स्वागत कार्यक्रम मा राष्ट्रिय तेक्वान्दो सघ का केन्द्रिय सदस्य राधा ब तामाङ र डोजाङ का बरिष्ठ

तेक्वान्दोका अन्तराष्ट्रिय 8th DAN ग्राण्ड मास्टर IOFTC का president दिवाकर महर्जन ( डान) ज्यूलाई डोजाङका प्रमुख सुवास तामाङले भव्य स्वागत गर्नु भयो। Read More »

आठौं प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला भलिबल लिग

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले आठौं प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला भलिबल लिगका विजेतालाई एक कार्यक्रमबीच पुरस्कृत गर्नु भएको छ । नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगिताको पुरुषमा ८ तथा महिलामा ६ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका लागि राखेपले ३० लाख रुपैयाँ सहयोग

आठौं प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला भलिबल लिग Read More »

५६औँ राष्ट्रिय कराते प्रतियोगिताका विजेता पुरस्कृत

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले ५६औँ राष्ट्रिय कराते प्रतियोगिताका विजेतालाई एक कार्यक्रमबीच पुरस्कृत गर्नु भएको छ । सो अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले करातेले देशको प्रतिष्ठाका लागि अगाडि बढेको र देशलाई चिनाएको बताउनु भयो । मिसन २०२६ मा स्वर्ण पदक जित्ने गरी तयारीका लागि एक ढिक्क भएर लाग्न आग्रह गर्दै परिषद्को सधैं सहयोग रहने प्रतिबद्धता

५६औँ राष्ट्रिय कराते प्रतियोगिताका विजेता पुरस्कृत Read More »

खेलाडीको प्रदर्शन प्रशंसनीय– सदस्य–सचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव टंकलाल घिसिङले चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिताको उपविजेता नेपाली टोलीलाई मंगलबार राखेपमा स्वागत गर्दै बधाई दिनु भएको छ।बंगलादेशको ढाकामा सोमबार सम्पन्न प्रतियोगिताको उपविजेता टोली मंगलबार स्वदेश फर्किएको हो । नेपाली कबड्डीको इतिहासमा पुरुष टोलीले हासिल गरेको यो उपलब्धी अहिलेसम्मको ठूलो हो ।सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीको प्रशंसा गर्दै भन्नुभयो

खेलाडीको प्रदर्शन प्रशंसनीय– सदस्य–सचिव घिसिङ Read More »